सत्ती भन्सार कार्यालय खक्रौलामा आगलागी प्रकाशित मिति: बिहिबार, बैशाख ०९, २०७८ समय: १९:२९:१२ टीकापुर: कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलामा आगलागी भएको छ। विद्युत लाइन सर्ट हुँदा आगलागी भएको हो। स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो। कार्यालयमा बुधबार राति करिब साढे ८ बजे आगलागी भएको हो।