काठमाडौं:गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः ...
काठमाडौं:वैशाख १६ गते गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका गुरुङ (दीपक मनाङे) को मन्त्री पद १० दिनमै सकिएको छ । मन्त्री भएलगत्तै उनले यो सरकार दुई साता पनि नटिक्ने दाबी गरेका थिए । ...
पोखरा: पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो । आइतबार पोखराका मणिपाल शिक्षण अस्पताल, मेड...
काठमाडौं:जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले ...
स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य
काठमाडौं:कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् ।
कपिलवस्तु जिल...
पोखरा:प्रहरीले कास्कीको पोखराबाट १ सय ८७ वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ ।
पोखरास्थित मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज र ग्यास वेल्डिङ गर्ने ठाउँबाट प्रहरीले अक्सिजनका सिल...
गलकोट:बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ ।
सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएक...
रासस बाँके कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन्।
जिल्ला कोभिड सङ्कट व्यव...
पर्वत: कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन्।
वडा नम्बर १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नम्बर जीप क...