डोटी:डोटीमा एक महिलालाई ज्युँदै जलाएर मार्ने प्रयास गरिएको छ।
जिल्लाको आदर्श गाउँपालिका ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटमाथि सुतिरहेको अवस्थामा आगो लगाएर मार्ने प्रयास गरिएको प्रहरीले बताए...
काठमाडौं:बाँकेको भेरी अस्पतालमा बिहीबार राति
चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रक...
विराटनगर :हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् ।
घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक...
पूर्व सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको अन्तरक्र...
सुनसरी:स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको समयमा आकस्मिक सेवाका लागि प्रयोग हुने सावारी सधान एम्बुलेन्स प्रतिबन्धित गाँजा ओसारपसारमा प्रयोग हु...
धनगढीः आफ्नो विभिन्न गतिविधिले बेलाबेलामा चर्चामा रहिरहने वन तथा वातावरण मन्त्री प्रेम आले आजभोलि एउटा तस्बिरले पुनः चर्चा छन्।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाबाट विजयी भएका पूर्व सांसद आले चीन सर...
काठमाण्डौ:जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड उ...
सङ्खुवासभा:सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।
च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।
...
काठमाण्डौ:मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स...
झापाः झापाको गौरादह नगरपालिका वडा नम्बर ४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्य...