तपेन्द्र बिष्ट:
मनको इच्छा,मुटुको झुकाव लिएर आऊ
सुन्दर स्वभाव ,हातमा गुलाब लिएर आऊ
मलाई कोहिकसैले एकतर्फी प्रेम गर्छौ भने,
एक्लै छु ढुक्क साथ प्रस्ताव लिएर आऊ ।
साफेबगर नगरपालीका ६ भाग्यश्व...
अपरदिप शर्मा अछाम:
प्रकृति पर्खिनेहरुका लागि होईन हिमाल साक्षी छ
नबैरिने चन्द्र सुर्यको सधै एकै कमाल साक्षी छ
हो सार्थक होईन ईच्छा अनि अपेक्षा जिवनको
आज प्रष्टिएको अनौठो त्यो गोलमाल साक्षी छ...
अमरदिप शर्मा अछाम :
चन्द्रमा अर्कै धरातलको रमिता त हो
जिन्दगी धर्के धरातलको रमिता त हो
सिस्नु बिझाउछ भनेर नजान्ने एक तिमी
सम्बन्ध छड्के धरातलको रमिता त हो !
अब यस्तै हुन्छ नबुझ्नेहरु एक भए...
अमरदिप शर्मा
भैलो सङ्ग मैलो थैलो कस्तो हुन्छ मित्र
जीवन दशा साक्षी, सस्तो हुन्छ चलचित्र
के पाउन खै गाउनलाई उत्ताउलो बन्छौ
बिसर्जन मै शान्त हुन्छन तिम्रा मलमुत्र !
देखिने त कर्म हुन्छ धर्म ...
अन्धकारमा ठिकै थिए पुणिमाको जुन बनि आयौ किन,
धोका दिनु रैछ तिमीलाई झुटो माया लायौ किन ॥
धोका दिनु थियो भने बाचा कसम खायौ किन ,
छोडि जानु थियो भने झुटो माया लायौ किन ॥
मेरा खुसी रहरहरु देख्न ...
अमरदिप शर्मा :
चरी चुच्चे च जति सबै चरी हुदैनन
जीवन मृत्यु धर्म कर्म मनपरि हुदैन
हौसिएर महान बन्ने कल्पना के गर्छौ
खुईलिएका तिम्रा ईच्छा जलपरी हुदैनन!
हिउदे झरी मनपरी गृश्म हुन्छ रित्तो
...
रित्तिएका साझ ब्युझीए र झस्किए म
सिद्दिएका माझ ब्युतिए र झस्किए म
प्रतीक्षा कस्तो थियो उस्को दिन उदाउने
गिज्जिएका काध स्युतिए र झस्किए म !
बाबै,तरलताको धार कति छिनाल्न आतुर
रित्तिएका साझ ब्युझ...
मुक्तक
मेरो बारे कत्ति पनि चिन्ता नलिनु आमा
सधै भरी दुखी बनी चिन्ता नलिनु आमा
एउटा छोरो देशको लागि छोडि दिनुहोस
गर्छ गर्दैन सधै भनी चिन्ता नलिनु आमा
पूर्ण भण्डारी
रामारोशन अछा...