Advertisement
SKIP THIS
नौटन्कीलाई ताली हुन्छ,सिनेमा हल भित्र

अमरदिप शर्मा
 
भैलो सङ्ग मैलो थैलो कस्तो हुन्छ मित्र
जीवन दशा साक्षी, सस्तो हुन्छ चलचित्र
के पाउन खै गाउनलाई उत्ताउलो बन्छौ
बिसर्जन मै शान्त हुन्छन तिम्रा मलमुत्र !

देखिने त कर्म हुन्छ धर्म कहाँ जोख्नु
नौटन्कीलाई ताली हुन्छ,सिनेमाहल भित्र
कथा किन गाउँ खान्छ कस्को दोश हो यो
समाज तिम्रै थाली माली नपार भो छिद्र !!

चौलानिले चर चुमेन चर्म शाक्षी राख्छु
भेश जोगाउन बनु अब कस्तो बलभद्र !!!

लेखक साफेँबगर नगरपालिका अछामका प्रमुख प्रशासकीय अधिकृत हुन।

तपाईको प्रतिक्रिया