Advertisement
SKIP THIS
छोडि जानु थियो भने झुटो मायाँ लायौ किन

अन्धकारमा ठिकै थिए पुणिमाको जुन बनि आयौ किन,
धोका दिनु रैछ तिमीलाई झुटो माया लायौ किन ॥

धोका दिनु थियो भने बाचा कसम खायौ किन ,
छोडि जानु थियो भने झुटो माया लायौ किन ॥

मेरा खुसी रहरहरु देख्न नसक्ने रहेछौ तिमी ,
दुई दिनको पाहुना बनि जिन्दकिमा आयौ किन॥

धन दौलतको पछि भाग्नु रैछ ऊन्को झुटो माया ,
म गरिबको मनभित्र आई बस्यौ किन तिमी ॥

धोका दिनु थियो भने बाचा कसम खायौ किन ,
दुई दिनको पाहुना बनि जिन्दकिमा आयौ किन॥

                                                  
                                                 ग्रिस कुँवर
 हाल पेरिष, फ्रान्स

तपाईको प्रतिक्रिया