अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतीय निर्वाचनमा पनि आफू उम्मेदवार बन्ने संकेत दिएका छन् । शुक्रबार फेसबुकले दुई वर्षका लागि ट्रम्पको एकाउन्ट प्रतिबन्धित रहने निर्णय गरेको थ...
आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ भनिन्छ । स्तनपान बच्चाको लागि पर्याप्त पोषणको श्रोत हो र यसले बच्चाको सर्वाङ्गीण विकासमा सहयोग गर्दछ ।
आमाको दूधमा विभिन्न खाले पोषक तत्व हुन्छन् जसले शिशुलाई...
आयरल्याण्डको एक पुस्तकालयबाट एकजना पाठकले पढ्नका लागि लगेको पुस्तक ६४ वर्षपछि फिर्ता गरेका छन् ।
आयरल्याण्डको मोनाघान पुस्तकालयबाट सन् १९५७ को जनवरी ११ मा हिलारी बेल्लोकद्धाा लिखित ‘द हेज एण्ड द हर...
कतिपय मानिस कस्तो अचम्ममा हुँदा रहेछन् रु थाइल्याण्डमा एकजना मानिसले घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगे ।
सडकमा पेटीमा हिँडिरहेको एकजना बटुवाले कुल्चिएपछि उक्त साङ्लो घाइते भए...
चीनले दुई सन्तान नीतिलाई खारेज गरेको छ। नयाँ नीति अनुसार अब हरेक जोडीलाई तीन सन्तान जन्माउन अनुमति प्राप्त भएको छ।
राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो ...
काठमाडौं : कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ।
बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको पहिचान कुकुरले पनि गर्नसक्ने पुष्टि भएको हो। अध्ययनमा संलग्न विशेषज्ञ...
पत्रपत्रिका :क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो ।...
आफ्नै सहयोगीहरुलाई समेत पत्तो नदिई बोरिस जोनसन र क्यारी साइमन्डस्ले बिहे गरेका छन् । शनिबार वेस्ट मिनिस्टर क्याथरल भ्रमण गरिरहेका पर्यटकले पनि त्यहाँ ‘वर्षकै ठूलो वैवाहिक समारोह’ चल्दैछ भन्ने पत्तो पा...
जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल जम्मा दुईगोटा झण्डै ३० लाख रुपैयाँमा बिक्रि भएको छ । जापानको होक्काइडो प्रान्तमा हुने यो खरबुजाको वार्षिक परम्परागत लिलामीका क्रममा यो वर्ष दुई गोटा फल २७ ला...
एजेन्सी:कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसम...