एजेन्सी :योगगुरु बाबा रामदेवविरुद्ध छत्तीसगढको राजधानी रायपुरको प्रहरी चौकीमा उजुरी दर्ता भएको छ।
रायपुरका मेडिकल एसोसिएसनका पदाधिकारीले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन्।
इण्डियन मेडिकल एसोसिए...
बेलायतको कर्नवालमा चलिरहेको संसारका सात समृद्ध देशको समूह जी–सेभेनको बैठकको अन्तिम दिनमा चीनको मुद्दा छायो ।
शिनजियांगमा विगर मुसलमानको मानवाधिकार हननको विषयमा जी–सेभेनका नेताले चीनमाथि व्यापक हमला...
एजेन्सी:तपाईंले हलिउडका विभिन्न साइन्स फिक्सन फिल्महरु हेर्नुभएकै होला । केही साइन्स फिक्सन फिल्ममा क्रायोजेनिक च्याम्बरको विषय समावेश गरिएको हुन्छ । त्यस्ता क्रायोजेनिक च्याम्बरमा फिल्मका पात्रहरुले ...
सामान्यतयाः कुनै रुखमा आगो लागेपछि त्यो तत्कालै जल्दछ वा केही समयमा सुकेर मर्दछ । तर अमेरिकामा एउटा यस्तो अजम्बरी रुख छ जो पछिल्लो डेढ वर्षदेखि लगातार बलिरहेको छ । यति लामो समयसम्म एउटा रुख जलिरहेको द...
निकोसिया । साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुख चुनियकी छिन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन भएकी छीन् ।
साइप्रसको कूल ५६ सदस्य...
एजन्सी:उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले नयाँ कानुन जारी गर्ने तयारीमा छन् । नयाँ कानुन पारित भए कुनै पनि नागरिकले विदेशी लुगा वा सिनेमा हेर्न पाउने छैनन् । यदि कसैले कानुनविपरीत व्यवहार देखाए...
बलिउडमा नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा चलेको केही समय भयो । केही दिन अगाडि मात्र विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेका थिए । यसपछि, भारतीय मिडियामा उनीहरुको प्रेम चर्चाल...
एजेन्सी:अमेरिकाको वासिङ्टन राज्यमा कोरोना भाइरसविरूद्धको खोप लगाए वाफत गाँजा उपहार दिने गरिएको छ।
गत सोमबार ‘जोइन्ट्स फर ज्याब्स’ नामक एक कार्यक्रमको घोषणा गर्दै २१ वर्ष माथिका नागरिकलाई तत्काल एक ...
एजेन्सी : एक महिलाले एकसाथ १० बच्चालाई जन्म दिएर विश्व किर्तिमान कायम गरेकी छिन्।
एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउथ अफ्रिकाकी गोसियामी ध...
एजेन्सी:मानवमा हन्ताभाइरसको केस देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अमेरिकाको मिशिगनमा एक महिलालाई उक्त संक्रमण देखिएको हो। मान्छेमा भाइरस सरेको यो पहिलो घटना हो।
यो भाइरस मुसाको पिसाब,...