काठमाडौं : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सु...
निराकरण खबर कैलाली:कैलालीको घोडाघोडीमा रहेको तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारण सभा मनाएको छ ।
दुई हजार एक सय सत्र जना शेर सदस्य रहेको सहकारीले आर्थिक वर्षमा...
काठमाडौं :साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । यो १.५३ अंकको गिरावट हो । म्यूचअल फण्डबाहेक सबै उपसूचक ...
अछाम :संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंक साँफेबगर बान्निगढी जयगढ गाउँपालिका १ गाँजरा स्थित श्री रास्ट्रभाषा माध्यमिक विद्यालयलाई १ लाख ५० हजार सहयोग गरेको छ।
शुक्र...
अछाम :अछामको मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ५९ करोड ८ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको हो ।
शुक्रबार ११ औँ नगरसभाबा...
कैलाली :सुदूरपश्चिमको पुरानो नगरपालिका टीकापुर नगरपालिमा एक वर्षमा ४० लाख रुपैयाँ खाना खर्च भएको खुलासा भएको छ ।
महालेखा परीक्षकको कार्यालयबाट हालै सार्वजनिक लेखा परीक्षण प्रतिवेदनका अनुसार सो नगरप...
काठमाडौं:काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ ला...
काठमाडौं: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलले पुँजीगत लाभ कर तिर्नुनपर्ने आश्वासन दिएको पाइएको छ ।
विश्व बैंक अन्तर्गतको ‘लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)’...
काठमाडौँ :सरकारले आगामी आर्थिक वर्षमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्न २ अर्ब १३ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले पर्यटकीय गन्तव्य विकास गर्ने, सांस्कृतिक र महत्त्वपूर्ण सम्पदाको संरक्षणमा समेत...
ठमाडौं: भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटे...