काठमाडौं: स्वास्थ्य मन्त्रालयले कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।
मन्त्रालयले ...
काठमाडौं :पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा...
नेपालगञ्ज :बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरप...
काठमाडौं:एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जिम्मवारीविहीन बनाउँदै कार्यविभाजन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी क...
काठमाडौं:२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रह...
काठमाडौं :जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । न...
काठमाडौं:सरकारले रोकेको एउटै प्रदेशभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवारको मन्त्रिस्तरीय निर्णयबाट ...
काठमाडौं: नेपालमा शुक्रबार २ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ८ हजार ७९८ जनाको पीसीआर र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा २५५९ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो ...
काठमाडौं : शुक्रबार सुदूरपश्चिमसहित कर्णाली र गण्डकीका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पश्चात सुदूरपश्चिम, कर्णाली र गण...
काठमाडौं:दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ ।
भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले...