काठमाडौं:विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ ।
कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध...
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।
नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको...
काठमाडौं:इन्डियन प्रिमियर लिग (आईपीएल)२०२१ को सिजनका बाँकी खेल युएईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई०को शनिबार भर्चुअल माध्यमबाट बसेको विशेष बैठकले यो निर्णय गरेको हो । बैठकमा सहभागी सबै...
काठमाडौं:इन्डियन प्रिमियर लिग (आईपीएल)२०२१ को सिजनका बाँकी खेल युएईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई०को शनिबार भर्चुअल माध्यमबाट बसेको विशेष बैठकले यो निर्णय गरेको हो ।
बैठकमा सहभागी...
अछाम:प्रवासी यूवा एकजुट अभियान मार्फत बायलापाटा असपताललाई आर्थिक सहयोग प्राप्त भएको छ । प्रवासमा रहेका युवाहरुले सहयोग अभियान चलाएर बयालपाटा असपताललाई १६ हजार आर्थिक सहयोग गरेका छन् ।
कोरोना माहामा...
साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो। संसद् विघटन भयो र चुनावको मिति घोषणा भ...
काठमाडौं:नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिल...
काठमाडौं:पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज ९शनिबार० प्रतिस्पर्धा हुँदैछ । आज हुने फाइनल खेलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंको त्रिपुर...
काठमाण्डौ :निरन्तर उकालो लागेको सुनको मूल्य थप मंगलबार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यस...
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्...