Advertisement
SKIP THIS
संसद पुनःस्थापन :रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामद्वारा दिप प्रज्वलन

निराकरण सम्वाददाताा अछाम:सरकारको सिफारिसमा राष्ट्रपति बिधादेवि भण्डारीले गरेको संसद बिधटनलाई सर्बोच्च अदालतले बदर गरेको खुसियाली रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामले मंगलबार साझ साफेबगरमा दिप प्रज्वलन गरेकाे छ।

दिप प्रज्वलनमा बोल्दै नेताहरूले केपि ओलिको सनक प्रवतिको अदालतले अन्य गरिदिएको बताए ।

तपाईको प्रतिक्रिया