Advertisement
SKIP THIS
जब जब देशमा संकट आउछ तबतब काग्रेसको आबश्यकता पर्छ जिल्ला सदस्य खड्का ।

डोटी नेपाली कांग्रेसले संसद विगठ्न गरेको विरोधमा दिपायल सिलगढि नगरपालिका वडा नम्बर ८ लडागडा ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै स्थानिय तह देखि प्रदेश हुदै संघसरकार लाइ जन्ताले देश र लोकतान्त्र को रक्षा गर्न दिएको अधिकार लाइ कुल्चिएर देश लाइ ठुलो दुर्घटना मा पारेको हुदा जनतालाई र लोकतन्त्र लाइ जोगाउन नेपालि काग्रेसको काँधमा जिम्मेवारी आयको हुँदा हामि त्यो जिम्मेवारी वाट हटदैनौ जिम्मेवारी बहन ग्रछौ सम्बोधनको क्रममा खड्का ले भने ।

विरोध सभामा नेपाली काग्रेसको भातृ संगठ तरुणदल वडानम्बर ८ काअध्यक्ष दशरथ वलायर वडाकानेता डिल्लि कडायत लगाएत ले सम्बोधन गरेका हुन ।

कार्यक्रममा वडा सभापति,तरुणदल का व्याक्ति,वडाका नेपालि काग्रेस प्रति आस्थावान व्याक्ति को उपस्थित रहेको थियो।

नेपाली कांग्रेस केन्द्रको निर्णय अनुसार आज डोटीका सबै वडाहरुमा कार्यक्रम आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया