अछाम:रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै अछामको बान्नीगढी जयगढ गाउँपालिकाले १ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ।
बाढीका कारण सर्वस्व गुमाएकाहरूको रातह तथा उद्धारका र पुनःस्थापनका लागि पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको पालिकाले जनाएको छ।










