अछाम:अछामको बयालपाटा प्रादेशिक अस्पतालमा बाल रोग विशेषज्ञ सहितको सेवा सूरु भएको छ।
बिहिवार देखि बाल रोग विशेषज्ञ डाक्टर जनक पाठकले मार्फत सेवा सुुरु गरिएको अस्पतालका सूचना अधिकारी प्रकाश खड्काले बताए ।
बयालपाटा अस्पताल प्रादेशिक अस्पताल बनेपछि पहिलोपटक बाल रोग बिशेषज्ञ सहितको सेवा सूरु भएको हो।










