Advertisement
SKIP THIS
अछामको मेल्लेखमा सयुक्त बिजयी र्यालिमा खुकरी हान्न खोज्ने प्रकाउ

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिका वडा नं ५ कुस्कोटमा एक युवकले खुकुरी निकाल्दै  मानिसलाई काट्ने कोसिस गरेका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रबाट निर्वाचन गाउँपालिका अध्यक्ष ज्वाला साउँद र नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा  निर्वाचीत नृप बहादुर खड्काको सयुक्त बिजयी र्यालि कुस्कोट नागमाण्डौको  सडकमा आईरहेका बेला स्थानीय गोकुल शाहको नेतृत्वमा मोटरसाइकल आएको ६ जनाको समुहले खुकरी हान्ने प्रयास गरेको हो।

गोकुल शाहले खुकरी निकाल्दै बिजयी र्यालिमा अन्धाधुन्ध खुकरी हान्ने प्रयास गरेका र अन्य ५ जनाले लठ्ठी बोकेका प्रत्यक्ष दर्शीले बताए ।गोकुल शाह लगायत अन्य २ जनलाई प्रहरीले प्रकाउ गरेको बाकी ३ जना फरार भएका प्रत्यक्ष दर्शिले बताए ।

तपाईको प्रतिक्रिया