Advertisement
SKIP THIS
तस्बिरमा हेर्नुहोस् ,महाशिवरात्री वैद्यनाथ अछाम

निराकरण सम्वाददाता अछाम:आज महाशिवरात्रीको दिन नेपालकै चार धाम मध्येको एक साफेँबगर नगरपालिका १ बैधनाथमा रहेको बैद्यनाथमा  महाशिवरात्रीको अवसरमा मेला नै लागेको छ।

बिहानै सबेरै देखि मन्दिरमा पुजा गर्न आउने भक्तजनहरु लाईनमा लागेर पुजा गरिरहेका छन।

हरेक वर्ष मन्दिरमा महाशिबरात्रीको अवसरमा बैधनाथमा मेला लाग्ने गर्दछ । मेला सहित दर्शन गर्नका लागि सुदूरपश्चिम प्रदेशका बाजुरा, डोटी कैलाली लगाएत भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहारलगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन।

तपाईको प्रतिक्रिया