Advertisement
SKIP THIS
पिन अछामको कमिटी गठन , अध्यक्षमा विवेक खड्का

अछाम :प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) अछामको जिल्ला कमिटी गठन गरिएको छ ।

जिल्ला स्तरिय अगुवा पिन समर्थित ईन्जिनियरको भर्चुअल मार्फत भएको भेलाले ईन्जिनियर विवेक खड्काको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कमिटी गठन गरिएको हो । जसमा उपाध्यक्ष सुरेश दमाई, सचिव झनक अधिकारी, कोषाध्यक्ष बिकास साउद रहेका छन ।

त्यस्तै सदस्यमा महेन्द्र कुँवर, सन्देश रावत, बुद्धि साउद, तिलक चलाउन, खेमराज नायक, भिम तिमिल्सिना, मनिषा थापा, हेमन्त कुँवर, दीपक साउद, यम्मेश्वरी खनाल, रोशन खड्का, योगेश कुँवर, रवि कुँवर सदस्य रहेका छन।

तपाईको प्रतिक्रिया