काठमाडौं :कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।
निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
यश अघि प्रकाशमान सिहले समेत देउवालाई साथ दिने बताईसकेका छन् ।










