Advertisement
SKIP THIS
आफुले हारेपछि नेताले कुटे मतदातालाई

काठमाडौंः भारतमा पन्चायती निर्वाचनमा पराजित भएका एक स्थानीय नेताले दुई जना दलितलाई निर्घात कुटपिट गरेका छन्। दलित भएकै कारण आफू पराजित भएको भन्दै उम्मेदवार बलवन्त सिंहले उनीहरुलाई कुटेका हुन्।

दलितहरुले आफूलाई मतदान नगरेको र मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन्। घटनापछि प्रहरीले सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ

तपाईको प्रतिक्रिया