Advertisement
SKIP THIS
अछाममा जीप दुर्घटना

लालबहादुर चदारा मल्लेख अछाममा जीप दुर्घटनामा परेको छ ।

गय राती जिल्लाको मेल्लेख गाउँपालीका वडा नं ५ बिन्धेबासीनी काटेगाउ सेरा खोलामा म १ ज २१५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मेल्लेखको चौखुट्टे बाट शोडषादेवीमा गए राति बिरामी लिन गएको जीप मेल्लेख काटेगाउ सेरा खोलामा मोडने क्रममा दुर्घटना भएको हो ।

जीव सडकबाट करिब १ सय मिटर तल खसेको छ । जिपमा चालक बाहेक अरु कुनै सवार नभएकाले मानवीय क्षेति नएको चालक भने हाम फालेर सुरक्षित रहेका छन ।

तपाईको प्रतिक्रिया