Advertisement
SKIP THIS
अछाममा बिधुत सेवा पु:नअबरुद्ध

निराकरण सम्वाददाता अछाम:अछाममा बिधुत सेवा अबरुद्ध पुु:ह भएको छ।

मंगलबार बिहान डोटी पिपल्ला देखि चौखुट्टे सम्मको ३३ के. भी. लाईनमा आएको फल्ट दिउँसो सम्म मर्मत सम्भार भई सञ्चालनमा आएको बिधुत सेवा पु:न डोटीको उडितोलामा सल्लाका रुख परि दुई ओटा पोल ढलेका कारण बिधुत सेवा अबरुद्ध भएको बितरण केन्द्र अछामले जनाएको छ।

बुहधबार बिधुत सेवा सञ्चालन हुने केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया