Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

निराकरण सम्वाददाता अछाम: अछाममा थप दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बयालपाटा अस्पतालमा कार्यरत दुई जनालाई कोरोना संक्रमण देखिएिको छ ।

आज(बुधबार) गरिएको परिक्षणमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी संग एक जना अन्य बिरामीमा समेत कोरोना देखिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया