कानाचाैर:बोगटान फुड्सिल गाउँपालिका–३, लयाँटीबाट कानाचाैर आउँदै गरेको जीप (विनाडीको) ईनाडाको माथिल्लो पालेवनको मोडमा दुर्घटना भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्।
स्थानीय कमल सुनारका अनुसार घाइतेहरुको उपचार हाल कानाचाैर स्वास्थ्य चौकीमा भइरहेको छ।









