अछाम:आज सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम क्षेत्र नं १ को बान्नीगढी गाउँपालिकामा ३ हजार ९ सय ४२ मत खसेको छ।
हेर्नुहोस् कुन वडामा कति मत खसेको छ।
१) वडा नं १ -३८१ गाज्रा
२) वडा नं २- ४६४ जनालिकोट
३) वडा नं ३-४८७ सरस्वती
६६५ जनजोती
४)वडा नं ४- ३८५ तिमिल्सेन
५) वडा नं ५- ३३१नन्दा
३१६ सान्निकोट
६) वडा नं ६- ३६६ माझेठाना
५४७ ऐश्वर्य
जम्मा -३९४२









