अछाम:आज सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम क्षेत्र नं १ को मेल्लेख गाउँपालिकामा ६ हजार ९ सय १९ मत खसेको छ।
हेर्नुहोस् कुन वडामा कति मत खसेको छ।
नन्दामाता मावि डाँडासिरी – ८०६
चण्डीका मावि ऋषिदह – ८०२
पिपलसैन मावि दर्बा -३६२
पिपलचौर मावि बगुडा -३६८
बासुकि मावि कुस्कोट नागमण्डौ- ६५७
मालिका आवि कुस्कोट सेलगाँउ -५२१
भवानि आवि काटेगाँउ -२९५
जनता मावि मेल्लेख – ६०५
नन्देश्वरी मावि षोडशादेवी -९९२
दुर्गादेवि मावि नन्देगडा – १०४४
कालिका मावि हातिकोट – ४६७
जम्मा – ६९१९









