Advertisement
SKIP THIS
फागुन १६ गते कांग्रेस उपसभापति शर्मा साँफेबगर आउदै

अछाम: नेपाली काग्रेसका उपसभापति विश्वप्रकाश शर्मा अछामको साँफेबगरमा आउने भएका छ्न ।

यहि फागुन १६ गते साँफेबगरमा आयोजना हुने आमसभालाई उपसभापति शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी नेपाली काग्रेस केन्द्रीय सदस्य गोबिन्दबहादुर शाह,सुदुरपश्चीम प्रदेश महामन्त्री मेघराज खड्का लगायतका नेताहरुले सम्बोधन गर्ने भएका छ्न ।
नेपाली काग्रेस अछाम –१ क्षेित्रय कार्यसमितिको आयोजनामा हुने बृहत आमसभालाई सम्बोधन गर्ने तय भएको हो ।

फागुन २१ गतेहुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काग्रेस अछाम–१ बाट भरतकुमार स्वाँर उम्मेदवार रहेका छ्न ।

तपाईको प्रतिक्रिया