अछाम:अछाम क्षेत्र नं २ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका रावल राजेश रावल (प्रकाश ) राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रबेश गरेका छन।
रावललाई शनिबार रास्वपाबाट अछाम २ का उम्मेदवार भुपदेव शाहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रबेश गराए।
युवा र नयाँ शक्ति एक भए मात्रै नयाँ परिवर्तन शक्तिहरुको जित हुने र जनमुखि काम गर्न सकिने भन्दै रास्वपाका भुपदेव शाहलाई समर्थन गर्दै रास्वपा प्रवेश गरेका रास्वपा जीवन तिमिल्सैनाले बताए ।









