Advertisement
SKIP THIS
अछामी कम्युनिस्टका अनुभवी नेता निसानी कांग्रेसमा प्रबेश

अछाम:कम्युनिस्टका अनुभवी नेता जित बहादुर निशानि नेपाली कांग्रेस प्रबेश गरेका छन। निशानि शनिबार साँफेबगर नगरपालिका ८ चण्डिकामा आयोजित नेपाली कांग्रेसको कार्यक्रमबाट नेपाली कांग्रेसमा प्रबेश गरेका हुन।

साँफेबगर नगरपालिका ४ मष्टामाण्डौका स्थायी बासिन्दा निसानि साँफेबगर नगरपालिका निवर्तमान कार्यपालिका सदस्य समेत हुन। निसानि नेकपा एमालेबाट समाजबादि छुट्टिदा अछाममा अग्र मोर्चामा रहेका थिए ।

कम्युनिस्टनेताहरुले खोक्रो माक्सबाद र खोक्रो राष्ट्रबाद मात्रै गर्ने जनताका लागि कुनै काम नगरेका कारण आजित भएर लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस प्रबेश गरेको निशानीले बताए ।

तपाईको प्रतिक्रिया