Advertisement
SKIP THIS
अछाममा जबर्जस्ती करणीका फरार प्रतिवादी प्रकाउ

अछाम:अछाममा जबर्जस्ती करणीका फरार प्रतिवादी प्रकाउ परेका छन् ।नाम परिवर्तित ६९ मंगलसेन ३३ कुमारीको जाहेरीले प्रतिवादी ढकारी गाउँपालिका २ बस्ने २१ बर्षिय भिम चलाउने प्रकाउ परेका हुन।

उनलाई जबर्जस्ति करणी मुद्दामा अछाम जिल्ला अदालतबाट पक्राउ अनुमति भएकोमा उनलाई प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो २ बजे घरबाटै पक्राउ गरेको अछाम प्रहरीले जनाएको छ।
प्रकाउ परेका उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाम ल्याई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया