Advertisement
SKIP THIS
अछाममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अछाम:अछाममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। हिजो बुधबार जिल्लाको कमलबजार नगरपालिका ३ बयलाकि . ४२ बर्षिय निर्मला विष्ट घरनजिकै रहेको आफ्नो खेतबारीमा पानी लगाई फर्किने क्रममा सर्पले दाहिने खुट्टाको पञ्जामा टोकेको थियो ।

साझ ७ बजेतिर सर्पले टोकेको उनलाई उपचारको लागि ९:३० बजे जिल्ला अस्पताल मंगलसेन पुर्याउदा डाक्टरले मृत घोषणा गरेका अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया