Advertisement
SKIP THIS
कर्मचारीको निधनमा साफेबगर नगरपालिकामा भोलि सार्वजनिक बिदा

अछाम:कर्मचारीको निधनमा अछामको साफेबगर नगरपालिकामा असोज ९ गते सार्वजनिक बिदा हुने भएको छ।

साँफेबगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत १२ नं. वडा कार्यालय खप्तडमा सामाजिक सहजकर्ता पदमा कार्यरत दिनेश विकको असोज ०८ गते असामयिक निधन भएकोले मृतक प्रति सम्मान गर्दै असोज ९ गते नगर कार्यपालिकाको कार्यालय र मातहतका निकायहरुमा र्सार्वजनिक बिदा रहेको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया