कैलाली:जेन जीको आन्दोलनमा ध्वस्त भएको गेटा प्रहरी बिट स्थानीय युवाले बनाएका छन् ।
भाद्र २४ गते जेनजीको आन्दोलन ध्वस्त भएको गोदावरी नगरपालिका ५ गेटामा रहेको प्रहरी बिट स्थानीय युवाले बनाएका छन।
आन्दोलन ध्वस्त भएको अत्तरीया धनगढी ६ लेनको सडक अन्तर्गत गोदावरी नगरपालिका ५ का युवाहरु द्वारा सहयोग रकम संकलन गरि नयाँ प्रहरी बिट स्थापना गरेका हुन।
पुरानो प्रहरी बिट आन्दोलनमा जलेका कारण काम नलाग्ने अवस्था भएकोले करिब १ लाखको लागतमा नयाँ प्रहरी बिट बनाईएको स्थानीय युवा हेमराज खत्रीले बताए ।









