Advertisement
SKIP THIS
अछाममा खाल्डोमा डुबेर एक बालकको मृत्यु

अछाम:अछाममा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको साँफेबगर नगरपालिका १ कालिमाटी स्थित बुढीगंगा नदी किनारामा ढुङ्गा,गिठ्ठी संकलन गर्ने क्रममा बनेको खाल्डोमा परेर सोही ठाउँका अन्दाजी ११ बर्षिय सक्षम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

ढुङ्गा,गिठ्ठी संकलन गर्ने क्रममा बनेको खाल्डो बनेको र बुढिगंगा नदिमा बढ्दा खाल्डोमा पानी जमेको सो ठाउँमा पौडि खेल्न गएका थिए । उनी सँगै पौडि खेल्न गएका अर्का १ जना बालकले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया