Advertisement
SKIP THIS
अछाममा नेपाली सेनाको हेलिकप्टर खेलमैदानमा आकस्मिक अवतरण

अछाम:अछाममा नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ।।बुधबार बिहान सुर्खेतबाट बाजुरा सदरमुकाम मार्तडी गईरहेको हेलिकप्टर अछाममा मौसम खराबी भएपछि सदरमुकाम मंगलसेनमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण हुन खोजेको थियोे ।

अवतरणका क्रममा हेलिप्याडमा बस्न खोज्दा नसके पछि हेलिकप्टर बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ कालिका सुगालिको थालकोट खेल मैदानमा सुरक्षित अवरण गरेको थियोे ।अहिले बाजुरा पुगिसकेको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया