Advertisement
SKIP THIS
बझाङमा गोरु जोत्ने क्रममा लड्दा ऐडिको मृत्यु, १ हल गोरु समेत मरे

बझाङ : बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।

जिल्लाको बुंगल नगरपालिका–८ ऐडीगाउँमा भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए।मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब पाँच सय मिटर तल खोलामा खसेका हुन्।

तपाईको प्रतिक्रिया