Advertisement
SKIP THIS
आहा ! प्रभा धमकोट माध्यमिक बिधालयको लघु सङ्ग्रहालय

अछाम:अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ सिद्देश्वरको प्रभामा रहेको बिधालयले परम्परागत दैनिक जीवन, कृषि कार्यमा प्रयोग हुदै आएका उपकरण,सामाग्री राखिएका छन ।

पछिल्लो पुस्ताहरुका लागि इतिहास बन्ने र पुर्खाहरुले दैनिक जीवन यापनमा प्रयोग गर्ने सामग्रीहरु लघु सङ्ग्रहालय राखिएका छन।



image-32183″ />

तपाईको प्रतिक्रिया