अछाम:अछामको साँफेबगरमा भएको आगलागीबाट १० पसल जलेर नष्ट भएका छन् ।शनिबार बिहीबार साँफे हाटबजार पुरानो बसपार्क सँगै रहेका १० पसल जलेर नष्ट भएका छन ।
बिहान साढे ३:३० बजे सुभेच्छा म.म. सेन्टरमा बिधुत सर्ट भई आगलागी हुदाँ १० पसल जलेर नष्ट भएका हुन।