अछाम:अछामको रामारोशनबाट एक महिला बेपत्ता भएकी छन ।
रामारोशन गाउँपालिका वडा नं. १ मलातिकोट मलाता बस्ने शान्ती देवि आउजी २०८१ चैत ३१ गते घरबाटै सम्पर्क विहिन भएकि हुन ।
घरदेखि हराएकि हुदाँ कसैले देख्नेले नजिकैको प्रहरी कार्यालय र ९७६२०१२९९९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।