Advertisement
SKIP THIS
जयगढका अग्नि पिडितका लागि यशोदा फुडस् ले गर्यो सहयोग

अछाम:जयगढका अग्नि पिडितका लागि यशोदा फुडस् ले गर्यो सहयोग गरेको छ।

आईतवार यशोदा फुडस् प्रा.लि. बुटवलका डिपूटी जनरल म्यानेजर श्री राज कुमार श्रेष्ठले १सय ११ कार्टुन तयारी करेन्ट चाउचाउ सहयोग गरे।

कम्पनीले गाउँपालिकामै पुगेर ५१ हजार बराबरको उप्त तयारी चाउचाउ सहयोग गरेको हो।

तपाईको प्रतिक्रिया