Advertisement
SKIP THIS
जयगढका आगलागी पिडितलाई नेपाली कांग्रेस अछामले १ लाख सहयोग गर्ने

अछाम:जयगढका आगलागी पिडितलाई नेपाली कांग्रेस अछामले १ लाख सहयोग गर्ने भएको छ। नेपाली कांग्रेस अछामका सहसचिव दिनेश कुमार अनुसार जयगढका आगलागी पिडितलाई १ लाख सहयोग गर्ने बताए ।

आगोले जयगढ बजार तहसनहस भएकोले राहतका लागि नेपाली कांग्रेस अछामले सहयोग गरेको सहसचिव स्वारले बताए । बिपतको घडीमा सबैले सहयोग गर्ने उनलेे सबैलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया