Advertisement
SKIP THIS
घुस उठाउन खोज्ने सुदूरपश्चिमका मन्त्रीले दिए राजिनामा

धनगढी :सुदूरपश्चिम प्रदेशका विवादित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनपछि पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन ।

घुस उठाउने विषयमा उनी समेतको बैठकमा भइरहेको छलफलको अडियो सार्वजनिक गरेपछि नैतिकताका आधारमा भन्दै उनले राजीनामा दिएका हुन ।

तपाईको प्रतिक्रिया