Advertisement
SKIP THIS
अछाममा सोलार ब्याट्री पट्किदा प्राबिधिक घाइते

अछाम:अछाममा सोलार ब्याट्री पट्किदा एक प्राबिधिक घाइते भएका छन् ।सोमबार बिहान ११ बजेतिर जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ९ स्थित वडा कार्यालयमा सोलारको ब्याट्री जडान गर्ने क्रममा ब्याट्री पड्कीई सोहि वडाका प्राविधिक हिरा सिंह टमटा घाइते भएका छन् ।

३६ बर्षिय टमटाको आंखा र शरिरमा ब्याट्री पट्किदाएसिड परि घाइते भएका उनको नेपालगंज स्थित फुलटेक्रा आंखा अस्पतालमा उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया