अछाम:नेपाल लाेकतान्त्रीक यातायात व्यावसायी संघ अछामको अध्यक्षमा राजेश बाबु बाेगटी निर्विरोध चयन भएका छन् ।आईतवार मंगलसेनमा भएको प्रथम जिल्ला अधिवेशनबाट बोगटी अध्यक्षमा चयन भएका हुन।
यस्तै अधिबेशनबाट संघको उपाध्यक्षमा भक्त बहादुर कुँवर ,सचिवमा खडक बिष्ट,काेषाध्यक्षमा सुरत बहादुर कुँवर लगायत ११ सदस्यीय समिति चयन गरिएको छ।










