Advertisement
SKIP THIS
अछाम केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भुकम्प गयो

अछाम:अछाम केन्द्रबिन्दु भएको ४.३ रेक्टरको भुकम्प गएको छ। मंगल बिहान ६:३३ बजे अछामको रामारोशन ४ बाटुलासैन केन्द्र बिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भुकम्पले पुर्याएको क्षति बारे अहिलेसम्म कुनै पनि जानकारी प्राप्त नभएको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया