Advertisement
SKIP THIS
अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछामःअछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान स्थित बाख्रा चराउने क्रममा बिहिवार भिरबाट लढडेर ६८ वर्षीया बासु साहिको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया