Advertisement
SKIP THIS
अछाममा ट्याक्टर दुर्घटना,चालक घाइते

अछाम:अछाममा ट्याक्टर दुर्घटना हुदाँ चालक घाइते भएका छन् ।आईतवार ९:५० बजे जिल्लाको बान्निगढी जयगढ गाउँपालिका६ दर्ना स्थित पानीखालमा सु.प. प्र.२-०३-००१ त.३६०५ नं.को ट्याक्टरको ब्रेक फेल हुदाँ चालक कैलाली गोदावरी न.पा.८का रतन बुढामगर घाइते भएका हुन।

घाइते चालक बुढामगरको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।घाइते चालक बुढामगरको अवस्था मध्यम रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक,ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया