Advertisement
SKIP THIS
अछाममा मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

निराकरण खबर अछाम:अछाममा नि:शुल्क मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ।

जेष्ठ २० गते आईतबारका दिन Nepal Heart Foundation को आयोजनामा मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अनमोल थापाले बताए ।

जेष्ठ २० गते बिहान १० बजेदेखि जिल्ला अस्पतालमा निःशुल्क रुपमा बिशेषज्ञ सहितको शिबिर सञ्चालन हुने हुदाँ सेवा लिन निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर थापाले बताए ।

तपाईको प्रतिक्रिया