Advertisement
SKIP THIS
किसान महासंघ साँफेबगर नगर कार्यसमितिको अध्यक्षमा तपेन्द्र कडायत चयन

अछाम:नेपाल किसान महासंघ साँफेबगर नगर कार्यसमितिको अध्यक्षमा तपेन्द्र कडायत निर्बिरोध निर्वाचित भएका छन् ।

शुक्रबार नेपाली कांग्रेस अछाम निवर्तमान सभापति भरत कुमार स्वारको प्रमुख आथित्यमा भएको चौथो नगर अधिबेशनबाट कडायत सर्वसम्मत अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन।

यस्तै उपाध्यक्षमा कुलबहादुर खड्का, कमला कुमारी भण्डारी कुवर ,सचिवमा भुपेन्द्र कुमाल ,काेषाध्यक्ष चेतना जोशी र सहित २४ सदस्यीय नगर समिति सर्बसम्मत चयन गरिएको छ।

तपाईको प्रतिक्रिया