Advertisement
SKIP THIS
मातृभूमि जागरण अभियान,चौरपाटी गाउँपालिकाको संयोजकमा बिक्रम सुनार चयन

अछाम:मातृभूमि जागरण अभियानद्वारा चौरपाटी गाउँपालिकामा तदर्थ समिति गठन गरिएको छ।

मंगलबार मातृभूमि जागरण अभियानका अभियान्ता डाक्टर भिम रावलको प्रमुख आथित्यमा बिक्रम सुनारको अध्यक्षतामा १८ सदस्यीय समिति गठन गरिएको हो।

गठन कार्यक्रममा मातृभूमि जागरण अभियानका ५६ जनाको सहभागीता रहेको थियोे ।यस्तै वडा स्तरमा तदर्थ समिति बिस्तार गर्ने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया